काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । यही २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो । आज कार्यालय…