काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष पद छनोटका लागि छनौट समिति गठन गरिएको छ । अर्थ मन्त्रालय मन्त्रालय स्रोतका अनुसार छनौट समिति गठन गर्ने मन्त्रिस्तरिय निर्णय भएको हो । मन्त्रालय स्रोतका अनुसार हालसम्म अध्यक्ष छनोट गर्ने निर्णय भएपनि पत्र भने वितरण भइसकेको छैन । ३ सदस्यीय छनौट समितिको नेतृत्व योजना आयोगका पदाधिकारीले गर्नेछन् । जसमा उपाध्यक्ष…