काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले बिहीबार प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।