काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३.५९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा १९ सय १२ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय २५ कम्पनीका २६ लाख १३ हजार ५ सय ४० कित्ता सेयर किनबेच हुँदा…