काठमाडौं । सेयर कारोबारसम्बन्धी इन्साइडर ट्रेटिङमा अब फौजदारी मुद्दा लाग्ने भएको छ । संसदमा पेश विभिन्न ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन २०६३ मा दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लेखित कसूरसम्बन्धी मद्दामा नेपाल सरकार वादी हुने र त्यस्तो मद्दा मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसूची–१…