काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)का लगानीकर्ताले ४.२१ प्रतिशत लाभांस पाउने भएका छन् । शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई उक्त लाभांस दिने घोषणा गरेको हो । गत बर्ष यस्तो लाभांस बैंकले ८.४२ प्रतिशत वितरण गरेको थियो । बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३…