Logo

२४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक २४.६८ अंकले घटेको छ । कारोबारको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको बजार अन्तिम समयमा दोहोरो अंकले घट्दै १९ सय ५१ को विन्दुमा पुगेको हो । बजारमा आज दिनभर २ सय ५६ कम्पनीका ३३ लाख ६९ हजार १ सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १…