Logo

नेप्सेमा २४ अंकको गिरावट, कारोबार रकम १ अर्ब २८ करोडमा सीमित

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २४.४४ अंकले घट्दै १९ सय ९५ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर भएको कारोबारमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा जम्मा २० कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । आज दिनभर कुल…