काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५.३२ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको सेयरबजार अन्तिममा ५ अंकको गिरावटसहित १९३३ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ५८ कम्पनीका ३४ लाख २ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने…