काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेपछि मौद्रिक नीति सार्वजनिक हुनेछ । मौद्रिक नीतिमा नयाँ व्यवस्था के–के आउालान भन्नेमा अहिले सबैको चासो छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार गत आथिक वर्षमा मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले निर्धारण गर्ने…