Logo

ब्रोकर कमिशन घटाउने बोर्डको निर्णय, स्वीकृतिका लागि प्रस्ताव अर्थमन्त्रालयमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाद्यै आएको ब्रोकर कमिसन घटाउने भएको छ । बोर्डको बुधबार बिहान सञ्चालक समितिको बैठकले कमिशन घटाउने निर्णय गरेको हो । बोर्डले उक्त निर्णय अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने ती अधिकारीले बताए । बोर्डले ब्रोकर कमिशन…