Logo

एलजीको रोड शो नेपालभर, वासिङ मेशिनको डेमो देखाईँदै

काठमाडौं । एलजीले नेपालभर रोड शो सुरु गरेको छ । एलजीका ईन्नोभेटिभ प्रोडक्टहरुको डिस्प्ले र डेमोका लागि उक्त रोड सोको आयोजना गरेको हो । उक्त रोड शोको मूल्य आकर्षण वासिङ मेसिन, टिभी र एसि रहेको छ । भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगर बाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुनेछ । उक्त…