Logo

लि–निङको पाँचौं शोरुम त्रिशुलीमा, सामान खरिदमा २५ प्रतिशत छुट

विदुर । खेलकुद सामग्री उत्पादन चाइनिज कम्पनी लि–निङको पाँचौ शोरुम नुवाकोटको त्रिशुलीमा सञ्चालनमा आएको छ । खेल र खेलाडीको लागि चाहिने सम्पूर्ण सामग्री पाइने शोरुमको तेक्वान्दोकी ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक संगीना वैद्य र कम्पनीका कार्यकारी निर्देशक राजन महर्जनद्वयले संयुक्तरुपमा शाखाको उद्घाटन गरेका छन् । त्रिशुली शाखाका अनु इन्टरप्राइजेजका सञ्चालक विप्लप अमात्यले बास्केटबल, ब्याडमिन्टन, ज्याम्यास्टिक, रनिङलगायतका…