Logo

एलजीको चाडपर्व अफर, निशुल्क प्रभु टिभी एप उपलब्ध

काठमाडौं । एलजी नेपालले चाडपर्वको अवसरमा डबल खुसीको अपग्रेड योजना सार्वजनिक गरेको छ । कम्पनीले हरेक टेलिभिजनको खरिदमा ६ महिनाका लागि प्रभु टिभी एप को सदस्यता सित्तैमा दिने गरी उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले उक्त सुविधा एलजीका पुराना खरिदकर्ताका लागि पनि उपलब्ध गराउने बताएको छ । उक्त सुविधाका लागि सदस्यता भने एलजी टिभीको…