Logo

फेरी बढ्यो अन्तरप्रदेश चल्ने गाडीको भाडा, कहाँ पुग्न कति ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सोमबार राति एक सूचना जारी गर्दै लामो दुरीमा चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार आजैदेखि लागु हुनेगरी यात्रुवाहक सवारीसाधनको हालको भाडादरमा १.७९ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर…