काठमाडौं । ट्याक्सी एग्रिगेटर ओला र उबर मर्जरका लागि दुई कम्पनीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । ओलाका सह–संस्थापक र सीईओ भाविश अग्रवालले भर्खरै अमेरिकामा उबरका शीर्ष अधिकारीहरूसँग भेटेको बताइएको छ । चार वर्षअघि पनि दुई कम्पनीबीच यस्तै वार्ता भएको थियो । यी दुवै कम्पनीमा जापानी कम्पनी सफ्टबैंकको लगानी रहेको रदुवै कम्पनीलाई मर्जरका लागि आग्रह…