Logo

नेपाली बजारमा टाटा मोटर्सको विद्युतीय गाडीको आपूर्तिमा वृद्धि, तीन चरणमा पोर्टफोलियो विस्तारको घोषणा

काठमाडौं । टाटा मोटर्सको नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी गाडी हजारभन्दा बढी बुकिङ भएका छन् । यो तथ्यलाई मध्यनजर गर्दै कम्पनीले तीन चरणमा आफ्नो पोर्टफोलियोको विस्तार गर्ने घोषणा गरेको छ । नेपाली बजारको मागलाई प्रभावकारी तवरले परिपूर्ति गर्न कम्पनीले हरेक महिना २००…