काठमाडौं । अब काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि भएको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो । अब नयाँ भाडादर अनुसार चढ्ने वित्तीकै ५ किलोमिटरको दूरीसम्म २० रुपैयाँ लाग्नेछ भने त्यसपछि क्रमशः १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५…