काठमाडौं । आगामी महिना असोजको १६ गते दशैंको टीका छ । दिन गणना गर्ने हो भनेपनि अब टीकाकै दिन आउन २८ दिन र घटस्थापनाको दिन आउन १८ दिन मात्रै बाँकी छ । तर, हालसम्म पनि दशैंमा यात्रुको चाप व्यवस्थापन गर्नेगरि दशैंको अग्रिम टिकट बुकिङको टुंगो लाग्न सकेको छैन् । पछिल्लो समय मनसुन निष्क्रिय भइसकेपछि बढेको…