Logo

रोजाइमा यामाहाका स्कुटर, ग्राहक भन्छन् ‘स्टाइल’ र ‘कम्फर्ट’मा उत्कृष्ट

काठमाडौं । यामाहाका स्कुटर ‘स्टाइल’ र ‘कम्फर्ट’ का लागि सबैभन्दा बढी रुचाइएको पाइएको छ । मिडिया रिच रिसर्च संस्थाले गरेको अध्ययनले यस्तो देखाएको हो । यामाहाका नेपालका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले चालकहरुले यामाहा स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फर्ट’ले उ त्कृष्ट मान्नु गौरवको कुरा भएको बताएका छन् । साथै यसलाई उपलब्धिको रुपमा लिएको समेत जानकारी दिए ।…