Logo

तासीले पाए हुन्डाई ओपन गल्फ टुर्नामेन्टको उपाधि, माधव सिम्खाडा बने रनरअप

काठमाडौं । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई गल्फ टुर्नामेन्टको उपाधि तासी दोङले पाएका छन । चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरिएको उक्त प्रतियोगितामा १ सय ८ गल्फरको सहभागीता रहेको थियो । प्रतियोगिता स्र्टेबल फोर्ड विधा अन्तर्गत खेलिएको थियो । नेपालको लागी दक्षिण कोरियाको राजदूत पार्क…