काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सूर्योदय यातायातले अशोक लेलैण्डका बस सञ्चालनमा ल्याएको छ । सूर्योदयले भारतीय मोटर निर्माता कम्पनी अशोक लेलैण्डका १५ वटा स्मार्ट इलाइट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको हो । उक्त बसहरुमा डिजिटल डिस्पले, टेलिभिजन, वाईफाई, जिपिएस, क्लोज सर्किट (सिसी) क्यामेरा जडीत रहेका छन । उक्त बसलाई नेपालस्थित आईएमई मोटर्सले बिक्री गर्दै आएको…