काठमाडौं । हिमालय मोटरक्र्सले नेपाली बजारमा ब्रिक्शन कम्पनीको बिद्युतीय बस भित्र्याउने भएको छ । अष्ट्रेलियन टेक्नोलोजीद्धारा निर्मित बस तथा माईक्रोबसलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म समय लाग्ने कम्पनीले जानकारी दिएको छ । उक्त बिद्युतीय सवारीसाधनहरु एक पटक फुल चार्ज गरिसकेपछि १ हजार किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी रहेको छ । कम्पनीले मुख्य गरी…