काठमाडौं । नेपाली बजारमा टिभिएस म्याक्स सेमी ट्रेल १२५ सीसीको मोटरसाईकल सार्वजनिक गरेको छ । टिभिएसको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएस ब्राण्डको उक्त श्रृंखला सार्वजनिक गरेको हो । कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरिएको हो । पोखराको क्रिकेट मैदानमा…