काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले तुरुन्तै सबै खालका लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी खोल्ने वातावरण बनाउन माग गरेका छन् । पछिल्लो समय छोटो अर्थात जिल्लाभित्रै मात्रै सार्वजनिक सवारीसाधन संचालनमा ल्याउँदा यात्रुलाई सास्ती भएको बताउँदै सबै प्रकारका सार्वजनिक सवारीसाधन संचालनमा ल्याउने वातावरण बनाउन आग्रह गरेको हो । सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै एक…