काठमाडौं । काठमाडौंमा सर्वसधारणमाझ लोकप्रिय रहेका राइड सेयरिङ सेवा टुटल र पठाओ आजदेखि संचालनमा आएका छन् । काठमाडौं उपत्यकामा तीन हप्तादेखि लागू गरिएको निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा शुरु गरेका हुन् । स्थानीय प्रशासनले आर्थिक गतिविधिलाई चलायमान राख्नका लागी भन्दै व्यापार व्यवसाय सञ्चालन गर्न पाउनेदेखि निजी सवारी साधनलाई जोरबिजोरका आधारमा…