काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना भाईरसको महामारीले निम्त्याएको लकडाउनमा मात्रै ५ लाख बढी सवारीचालक अनुमतिपत्र ९स्मार्टकार्ड लाईसेन्स० छापेको छ । लकडाउन अघि नै ट्रायल दिएर बसेको ८ लाख सवारीचालकहरुका लागि विभागले उक्त संख्यामा लाईसेन्स प्रिन्ट गरेको हो । ८ लाख सवारीचालकलाई वितरण गर्नेगरी लकडाउन अगावै २ लाख र लकडाउनको अवधिमा ५ लाख गरी ७…