Logo

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भी२०’ नेपालमा बिक्री शुरु, मुल्य १९ लाख

काठमाडौं । विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गमार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को नेपालमा बिक्री शुभारम्भ गरेको छ । टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्दछ । टाटा…