Logo

हुण्डाई एक्सचेन्ज सोमबारबाट शुरू, नगद छुटका साथ विभिन्न आकर्षक उपहार

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज सोमबारदेखि हुण्डाई एक्सचेन्ज कार्यक्रम देशभर शुरु गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि फाल्गुन २ गते आइतबार ५ बजेसम्म हुण्डाई एक्सचेन्ज काार्यक्रम ल्याएको छ । यस योजनामा एक्सचेन्ज गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख ४०…