Logo

ग्रेटवाल मोटर्सको हाभल एच६ ले पायो फाइभ स्टार रेटिङ

काठमाडौँ । अस्ट्रेलियन एनक्यापले गरेको क्रयास टेस्टमा ग्रेटवाल मोटर्सको हाभल एच६ एसयुभीले ५ स्टार रेटिङ पाएको छ । यो ब्रान्डको पोअर पिक–अप पछि हाभल एच६ ले दोस्रो पटक यस्तो रेटिङ पाएको हो । नेपाली बजारमा समेत उपलब्ध यो एसयुभीले एडल्ट अकुप्यान्ट प्रोटेक्सनमा ९० प्रतिशत, चाइल्ड अकुप्यान्ट प्रोटेक्सनमा ८८ प्रतिशत, भल्नरेबल रोड युजर प्रोटेक्सनमा ७३ प्रतिशत…