Logo

बढ्यो गाडी भाडा, कहाँ पुग्न कति लाग्छ खर्च ?

काठमाडौं । सरकारले आईतबारदेखि नै लागु हुनेगरी गाडीभाडा बढाएको छ । बैज्ञानिक मूल्य निर्धारणअनुसार यातायात व्यवस्था विभागले लामो र छोटो दुरीमा चल्ने सबै सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो । यसरी लामो दुरीका सवारीसाधनको भाडा १५ प्रतिशतसम्मले बढेको छ भने छोटो दुरीका सवारीसाधनको भाडा १५ प्रतिशतसम्म बढाउँदा छोटो दुरीका सवारीसाधनको वा यात्रुबाहक सवारीसाधनको भाडा १०…