काठमाडौं । जि.ओ. अटोमोबाईल्स् प्रालिले २०२२ संस्करणको २.० लि. Single Turbo र Bi- Turbo युक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्र्याएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको छ । नेक्स्ट जेन…