Logo

बीवाईडीद्वारा ११ डीसी फास्ट चार्जर स्थापना, कुन स्थानमा छन् यसरी हेर्न सकिन्छ

काठमाडौं बीवाईडीको आधिकारिक विक्रेता साईमेक्स इंकले नेपालका प्रमुख ११ स्थानमा फास्ट चार्चर जडान गरेको छ । कम्पनीले पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा उक्त ११ ओटा डीसी फास्ट चार्जर जडान गरेको हो । यी चार्जर हरु ध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छन भने मुलकोटमा जडित…