काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागका पछिल्ला तथ्यांकअनुसार, सो अवधिमा १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। त्यस वर्ष ११ हजार…