Logo

नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरू दसैँअघि नै ग्राहकहरूले पाउने

काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई सी थ्रि र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । सिट्रोन…