Logo

सुजुकीको “बाडौ खुसी चढौं सुजुकी”अफर, रिजालले जिते १० ग्राम सुनको सिक्का

काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा विक्रेता भि. जि. अटोमोबमाईल्सले आइतबार पहिलो बम्पर बिजेता घोषणा गरेको छ । धरान निवासी राजु रिजालले सुजुकीको अफरअनुसार बम्परमा १० ग्राम सुनको सिक्का जितेका हुन् । उनले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट Access 125 cc BS6 खरिद गरेका थिए । यस चाडमा सुजुकीले…