काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । भण्डारीले आईतबारबाटै आरविवि मर्चेन्टको सिईओका रुपमा पदबहाली गरेका हुन् । पूँजी बजारको लगानी तथा जोखिम व्यवस्थापनमा विद्यावारिधि गरेका भण्डारीले राष्ट्रिय योजना आयोगको सार्वजनिक निजी साझेदारी परियोजनामा परामर्शदाता भएर काम गरिसकेका छन् । यसअघि उनी ग्रोमर क्यापिटल मार्केटको नायब महाप्रवन्धकको…