Logo

चन्द्रागिरि हिल्सले बनायो सेयरधनीको हात खाली, पुस २४ गते बोलायो साधारण सभा

काठमाडौं । चन्द्रागिरि हिल्सले यस वर्ष सेयरधनीको हात खाली गराएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको हो । साथै सोही बैठकले आगामी पुस २४ गते १४ औ वार्षिक साधारणसभा बोलाउने निर्णय…