काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.१९ अंकले बढ्दै २६ सय ३० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता…