Logo

उच्च अंकले घट्यो नेप्से, २०४ कम्पनीको सेयरमूल्य ओरालो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंघले घटेको छ । कारोबार समयको सुरुवातिदेखि घट्न सुरु गरेको नेप्से अन्तिममा ४१ अंकले घट्दै २१ सय २७ को विन्दुमा पुगेको हो । आज दिनभर २ सय ५६ कम्पनीका ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब…