Logo

बजारमा लगानीकर्ताको आकर्षण , नेप्से परिसुचक १६ अंकले बढदा कारोबार रकम ५ अर्ब माथि

काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.३२ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजार अन्तिम समयमा दोहोरो अंकले बढ्दै २०३७ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर कुल २ सय ७५ कम्पनीका १ करोड २५ लाख ६१ हजार कित्ता सेयर ७९ हजार ४ सय ६१…