काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको पहिलो केहि घण्टा उकालो लागेको बजार मध्येदिनदेखि ओरालो लाग्दा अन्तिममा २२.१२ अंकले घट्दै २०९४ को विन्दुमा आएर रोकिएको हो । आज दिनभर २ सय ५७ कम्पनीका ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर किनबेच…