Logo

५१ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि २ अर्ब २० करोड माथि

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेकाे र बढेपनि धिमा गतिमा बढिरहेको नेप्से मंगलबार भने ५१.३१ अंकले बढेको हो । आज बजार उच्च अंकले बढ्दा नेप्सेले १९ सय ४२ को विन्दु पार गरेको छ । आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ६०…