Logo

आईएमई लाइफ बन्यो प्रिमियममा आईपीओ निष्कासन गर्ने पहिलो बीमा कम्पनी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगैप्रति कित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको वेवसाइटमा…