काठमाडौं । हाल सालै पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले सेयर तालिम संचालन गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार पोखरा स्थित इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्टमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको हो । उक्त कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा विशेष गरी सेयर…