Logo

घोराही सिमेन्टको आइपीओ पुनः विक्री गर्न बोर्डको अनुमति, बढी आवेदन दिनेलाई अनुसन्धान गर्न प्रहरीको जिम्मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको रोक्का राखेको आइपीओ निष्काशन खुला गरेको छ । बोर्डले असार ४ गते कम्पनीको आइपीओ निष्काशनमा त्रुटी फेला परेको भन्दै निष्काशन नै स्थगित गरेको थियो । तर, असार मसान्त आईसकेको र वैदेशिक रोजगारीमा गएका नेपाली र उद्योग प्रभावित क्षेत्रका बासीन्दाको २९ करोड ४६ लाख ७८ हजार २ सय र…