काठमाडौं । अर्थ समितिले केही व्यक्तिको स्वार्थमा गैर कानुनी रुपमा नयाँ ब्रोकर लाईसेन्स प्रक्रिया रोकेको भन्दै तत्काल संचालनको बाटो खुला गरिदिन नयाँ स्टक ब्रोकर एसोसिएसनले माग गरेको छ । आज बोर्डका अध्यक्ष रमेश हमाललाई भेटी नयाँ स्टक ब्रोकर एसोसिएसनका संयोजक सागर ढकालको नेतृत्वले भेट गरेको हो । लामो समयको अन्यौलता पछि सर्वोच्च अदालतबाट निर्णय अनुरुप…