काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटे । जसमा उनको कम्पनी टेस्लाले भारतमा ठूलो लगानी गर्ने संकेत दियो । जसका कारण कम्पनीको शेयरमा ठूलो उछाल आउनुका साथै मस्कको नेटवर्थ ९ अर्ब ९५ करोड डलरले बढ्यो । तर, बुधबार उनले एकै झट्कामा उनले थप सम्पत्ति गुमाए । टेस्लाको…