Logo

रोकिएन नेप्सेको उकालो यात्रा, ५४ अंकले बढेको बजारमा १२ अर्ब बढीको कारोबार

काठमाडौं । नयाँ सरकार गठनको हल्लासँगै उकालो लाग्न सुरु गरेको नेप्सेमा बुधबार पनि उकालो लाग्ने क्रम जारी रह्यो । बुधबार कारोबार समयको सुरुवातिमा केहि उत्तारचढाव भएको नेप्से मध्य समयदेखि सम्हालिएर अन्तिममा ५४.०४ अंकले बढ्दै २३ सय ६४ को विन्दुमा उक्लेर रोकिएको छ । उच्च अंकले बढेको बजारमा कारोबारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा आज…