Logo

साढे १२ बजेसम्म साढे ६ अर्ब बढीको कारोबार, १ करोड ६३ लाख बढी कित्ता खरिदविक्री

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा साढे १२ बजेसम्म साढे ६ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार खुलेको डेढ घण्टामै ६ अर्ब ३५ करोड ७१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यो अवधिसम्म विभिन्न २ सय ९९ कम्पनीका १ करोड ६३ लाख…